सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालय अन्तर्गत नै राख्न माग
२२ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रम, वैदेशिक रोजगार र सीप विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए । सरकारले रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगमुखी […]
© 2026, All rights reserved to देश परदेश