रोजगारी गुमाएर, अप्ठ्यारो परेर स्वदेश फर्केकाहरुलाई यस्तो नगरौं
कोभिड-१९ का कारण रोजगारी गुमाएर तथा अन्य समस्याका कारण स्वदेश फर्किनेहरु स्वदेश आईपुग्न थालेका छन् । यसरी स्वदेश फर्केका मध्ये कतिपयले दुव्र्यवहार पनि सहनु परेको समाचार सार्वजनिक भएको छ । तर त्यसरी स्वदेश फर्केकाहरुलाई अपमान गर्नुहुन्न । संकटको यो समय वितेर जानेछ, घृणा होईन, माया बाँडौं । भिडियो हेर्नुहोस् ।
६ असार २०७७, शनिबार