कसरी खाडीका मुलुकमा पुर्याईदैछन् नेपाली महिला ! (भिडियो रिपोर्ट)

नेपालले घरेलु कामदारका रुपमा खाडीका मुलुकमा जान महिलालाई प्रतिवन्ध लगाएको छ । कहिले उमेर हद त कहिले पूरै प्रतिवन्ध लगाइरहे पनि विभिन्न उपाय प्रयोग गर्दै खाडीका देशमा नेपाली महिला जाने क्रम रोकिएको छैन । युएईसम्म कसरी नेपाली महिला पुर्याईन्छन् र त्यहाँ हुने सौदावाजीका बारेमा सुनिल न्यौपानेले एसिया कलिंगका लागि तयार पारेको रिपोर्ट हामीले देशपरदेशमा प्रस्तुत गरेका छौं ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय