बालिका दुव्र्यवहारको अभियोगमा एक नेपाली क्लीनरलाई दुई बर्षको जेल सजाय

क्लीनरको काम गर्ने एक नेपालीलाई बालिका दुव्र्यवहारको अभियोगमा दुई बर्षको जेल सजाय तोकिएको छ । दुवई अन्तराष्ट्रिय विमानस्थलमा एक बालिकालाई दुव्र्यवहार गरेको अभियोगमा २३ बर्षिय ति नेपालीलाई स्थानय अदालतले जेल सजाय गरेको हो ।

युएईको अनलाइन द नेशनलका अनुसार ८ बर्षिय श्रीलंकाली ति बालिकालाई ति नेपालीले विमानस्थलमा सन् २०१९ को नोभेम्वर २३ मा दुव्र्यवहार गरेका थिए । शौचालय गएको बखत ति नेपालीले बालिकालाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् एनआरएनए, मध्यपूर्वको आग्रहः निःशर्त वा निःशुल्क उद्धार गर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय