आमाको मनले भन्छः कि त छोरो परदेशमा जेल पर्यो की त ठूलै विरामी (भिडियो)  

नवलपरासी- सिन्धुपाल्चोकका विष्णु तिमिल्सना झण्डै तीन बर्ष अघि कमाउन मलेसिया गएका हुन् । गएको केहि समयसम्म परिवारसँग सम्पर्कमा रहेका विष्णु झण्डै एक बर्षयता सम्पर्कविहिन छन् । यसले उनकी आमा पुष्पादेवी तिमिल्सिनालाई चिन्तित बनाएको छ । पुष्पा भन्छिन्ः खै उ कहाँ हरायो भगवानलाई थाहा होला । काम गर्न गएको मान्छे न विरामी पर्यो की, न जेलमा पो छ की ? त्यहाँको सवै जेलमा खोज्न पाए, बोर्डरतिर फोटो देखाएर खोज्न पाए हुन्थ्यो की ?

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय