साउदी अरवको जेद्दाबाट नेपाल फर्किन चाहनेहरुको प्राथमिकता सूचि सार्वजनिक

साउदी अरवको जेद्दा स्थित महावाणिज्य दूतावासले कोभिड १९ का कारण अप्ठ्यारोमा परेर स्वदेश फर्किन चाहने नेपालीको पहिलो चरणको उडानमा फर्किन सक्नेहरुको नामावली सार्वजनिक गरेको छ ।

कन्सुलेट जेनलरद्दारा जारी सुचनामा पहिलो उडान मार्फत फर्किन सक्नेहरुको उडानको मिति, समय र टिकट खरिद प्रकृया तथा कोभिड परीक्षणका बारेमा सम्वन्धित निकायबाट जानकारी प्राप्त हुनासाथ यथाशीघ्र जानकारी गराइने जनाइएको छ । थप उडान तथा बाँकीहरुको प्राथमिकता सूचि क्रमशः प्रकाशित हुने महावाणिज्य दूतावासले जनाएको छ ।

२ सय ७० जनाको नाम सहितको नामावली हेर्नुहोस्

List_Jeddha

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय