जव सन्तान विदेश उडे …….

उनी रहेछन् सर्लाहीका उपेन्द्र महरा । यो तस्वीर चन्द्र भुषण साहले फेसबुकमा हालेका छन् । उनी लेख्छन्:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई किन रुनु भएको ? भन्नि प्रश्न सोध्दा यस्तो जवाफ आयो:
नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन् । हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ । कस्तो अत्याचारी सरकार ।

तस्वीरको श्रोत यादवकै हो वा अन्यबाट साभार गरिएको हो भन्ने स्पष्ट छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय