बिदेसमा ज्यान गुमाऊनेलाई सम्झिए प्रबाशीले

बैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका नेपाली श्रमिकलाई प्रबाशी नेपाली समन्बय समिति (पिएनसीसी) ले सम्झिदै दीप प्रज्वलन गरेको छ। माईतिघरमा एक कार्यक्रम आयोजना गरी आठ हजार सात सय एकसट्ठी जनाको स्मरण गरिएको हो। तस्बिरहरु हेर्नुहोस।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय