![साउदी अरवको जेद्दाबाट नेपाल फर्किन चाहनेहरुको प्राथमिकता सूचि सार्वजनिक](https://deshparadesh.com/wp-content/uploads/2020/01/cropped-logo.png)
साउदी अरवको जेद्दा स्थित महावाणिज्य दूतावासले कोभिड १९ का कारण अप्ठ्यारोमा परेर स्वदेश फर्किन चाहने नेपालीको पहिलो चरणको उडानमा फर्किन सक्नेहरुको नामावली सार्वजनिक गरेको छ ।
कन्सुलेट जेनलरद्दारा जारी सुचनामा पहिलो उडान मार्फत फर्किन सक्नेहरुको उडानको मिति, समय र टिकट खरिद प्रकृया तथा कोभिड परीक्षणका बारेमा सम्वन्धित निकायबाट जानकारी प्राप्त हुनासाथ यथाशीघ्र जानकारी गराइने जनाइएको छ । थप उडान तथा बाँकीहरुको प्राथमिकता सूचि क्रमशः प्रकाशित हुने महावाणिज्य दूतावासले जनाएको छ ।
२ सय ७० जनाको नाम सहितको नामावली हेर्नुहोस्
List_Jeddha