युएईबाट स्वदेश आइपुगेकाहरु (तस्वीरहरु)

संयुक्त अरव ईमिरेट्स (युएई) बाट १ सय ६८ नेपाली स्वदेश आइपुगेका छन् । एयर अरेवियाको फ्लाइटबाट उनीहरु शुक्रवार साँझ त्रिभुवन विमानस्थल उत्रिए । हेर्नुहोस् त्रिभुवन विमानस्थलमा विमान अवतरण गरिसकेपछिका केहि तस्वीरहरुः

२३ जेष्ठ २०७७, शुक्रबार