डलरसँगै रिंगिट, रियाल, दिनारको पनि भाउ बढ्यो

विहिवार नेपालमा अमेरिकी डलरको मूल्य १ सय १७ पुगेको छ । अमेरिकी डलरसँगै अन्य मुलुकका मुद्राको पनि मूल्य बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिजार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ १४ पैसा र विक्रि दर ३२ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिद दर ३१ रुपैंया १९ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ३५ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३१ रुपैंया ८६ पैसा तथा विक्रि दर ३२ रुपैंया २ पैसा छ ।

दूतावासमा जिज्ञासाः घर विदामा नेपाल गएर आउन पाइन्छ की पाइन्न ?

मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २६ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३८२ रुपैंया ५० पैसा छ भनें विक्रि दर ३८४ रुपैंयाँ ४७ पैसा छ । बहराइन दिनारको खरिद दर ३१० रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर ३११ रुपैंयाँ ९२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् श्रम स्वीकृति तत्काल रोक्न साँसदको माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: