
युएईको शेख जायाद रोडमा विहिवार विहान ठूलो दुर्घटना भएको छ । सो दुर्घटनामा २२ जना घाइते भएका छन् भनें ४४ वटा कार क्षतिग्रस्त भएका छन् । सो दुर्घटनामा श्रमिक बोकेको एउटा गाडी पनि परेको र गम्भीर क्षति भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तर घटनामा कुन देशका नागरिक घाइते भए भन्ने यकिन विवरण प्राप्त भएको छैन । तस्वीरमा हेर्नुहोस् दुर्घटनास्थल
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1