कतारको नयाँ श्रम कानूनमा के आउँदैछ ?(भिडियो अन्तर्वार्ता)

काठमाडौं- 
प्रोफेसर रमजान अलि मियाँ लामो समययता कतारमा बस्दै आएका छन् । उनी पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपालीलाई सहयोग गर्ने हिसावले स्वयंसेवीका रुपमा काम गर्छन् ।
कतारमा हाल त्यहाँको परिवर्तित श्रम कानून लागु हुने अवस्थामा छ । आगामी डिसेम्वर महिनादेखि लागु हुने नयाँ श्रम कानूनबाट नेपाली लगायत विभिन्न देशका कामदार र कामदारको अधिकारका क्षेत्रमा काम गर्नेहरुले केहि परिवर्तनको आशा राखेका छन् ।

कतारको सरकारी निकायमा पनि पहुँच राख्ने मियाँसँग परिवर्तित कानूनबाट के कति अपेक्षा राख्न सकिएला ? उनीसँगको कुराकानी एनटीभी प्लसबाट मंगलवार बेलुकी ८ः३० बजे प्रशारण हुने कार्यक्रम समृद्धिमा प्रशारण भएको छ । 

हेर्नुहोस् भिडियो
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: