अनिस्ट हुने छैन कतार

म तिमी सामु आए भने अनिस्ट हुने छैन कतार्, मैले तिमीलाई अतिथी राखे भने घनिस्ट हुने छैन कतार । ।

अतित र बिगत त समयले छुट्य्याउछ तिमीलाई थाहै छ स्वागतमा फुलामाला लिएर आउनु पर्दैन कतार । ।

कस्ले खाए कस्ले गुमाए सबै देखाउने छु एक दिन्, तिम्रो आगनिमा तोकेर देखाउन नपर्ने भो कतार । ।

धन्य छ तिमीलाई पर्दा खोलेर हेरेउ तेसैले त आफैले सपार्न नपर्ने भो कतार । रवी भट्ट हाल मलेसिया

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय