बलिन्द्र आँसु धारा झार्यो परदेशीले

बलिन्द्र आँसु धारा झार्यो परदेशीले घर फर्कने भाका सार्यो परदेशीले हप्तैपिच्छे सम्झिएर फोन गर्दा पनि भन्छन हाम्रो माया मार्यो परदेशीले। सन्तोष आचार्य गुञ्जन गोरखा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय