भिन्नता

हेर्दा उस्तै रुप उस्तै जात उस्तै देखें मान्छे मान्छे एउटै हो फरक जातमा छ के ।। मान्छेले नै चिन्न सके मान्छे हुन्थ्यो घृणा गर्दा मानिसलाई नै पाउनु यहाँ छ के ।। हात चाटि छाला तार्नी मान्छेलाई नै देखे एक अर्काको रगत चुसी पाउनु छ र यहाँ के ।। कमालो पाउ जमिन माथी संघर्षमा टेकें बिश्राम गर्ने ठाउँ पाइन्छ मेहेनतले थाके ।। मान्छे मान्छे एउटै हो फरक यहाँ छ के जातियतामा युद्द गरि पाउनु छ र यहाँ के ।। हामी सबै नेपाली हौ भनी चिन्न सके दाजु भाई काटमार गरि पाउनु छ र यहाँ के हामी सबै नेपाली हौ भनी चिन्न सके ।। भाई भाई युद्द गरि पाउनु छ र यहाँ के ।। जानकी जान तनहुँ, हाल कुवेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय