
फूल रोयो भने यहाँ सित बन्दो रहेछ तिमी रुँदा मेरी प्रिय पृत बढ्दो रहेछ हाँसो बन्ने किन सधैं माया जुट्दा खेरी त्यही माया टुट्दा यहाँ गीत बन्दो रहेछ
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1