२७ वटा मेनपावर कम्पनीका ४४ शाखा बाहेक अन्य अवैधानिक (सूची सहित)

वैदेशिक रोजगारमा श्रमिकलाई संस्थागत रुपमा पठाउने नेपालका कुल मेनपावर कम्पनी मध्ये २७ वटा मेनपावर कम्पनीका ४४ वटा शाखा कार्यालयहरु मत्र वैधानिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको वेभसाइटमा राखिएको सुचना अनुसार सवैभन्दा धेरै शाखा कार्यालयहरु द रिभर ओभरसिज, पुकार ईण्टरनेशनल तथा राज ओभरसिजका रहेका छन् । ति दुवै मेनपावर कम्पनीका चार चारवटा शाखा कार्यालयहरु रहेका छन् ।

यसैगरी अञ्जली ओभरसिज, रेम्बो ओभरसिजका तीन तीन शाखा कार्यालयहरु रहेका छन् । शाखा कार्यालयहरुको सूचि हेर्नुहोस्

यो पनि पढ्नुहोस् कतारमा बढीमा तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाइने लगायतको व्यवस्था गर्न सुझाव

 

 

१६ फाल्गुन २०७७, आईतवार