वैदेशिक रोजगारमा श्रमिकलाई संस्थागत रुपमा पठाउने नेपालका कुल मेनपावर कम्पनी मध्ये २७ वटा मेनपावर कम्पनीका ४४ वटा शाखा कार्यालयहरु मत्र वैधानिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको वेभसाइटमा राखिएको सुचना अनुसार सवैभन्दा धेरै शाखा कार्यालयहरु द रिभर ओभरसिज, पुकार ईण्टरनेशनल तथा राज ओभरसिजका रहेका छन् । ति दुवै मेनपावर कम्पनीका चार चारवटा शाखा कार्यालयहरु रहेका छन् ।

यसैगरी अञ्जली ओभरसिज, रेम्बो ओभरसिजका तीन तीन शाखा कार्यालयहरु रहेका छन् । शाखा कार्यालयहरुको सूचि हेर्नुहोस्

यो पनि पढ्नुहोस् कतारमा बढीमा तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाइने लगायतको व्यवस्था गर्न सुझाव

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय