
नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ५ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ २२ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ११ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २७ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९३ पैसा छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २९ रुपैंयाँ १ पैसा तथा विक्रि दर २९ रुपैंयाँ १६ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ ६९ पैसा तथा विक्रि दर ३ सय ८५ रुपैयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ ५० पैसा तथा विक्रि दर ३ सय ११ रुपैंयाँ १० पैसा छ।
वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।
यो पनि पढ्नुहोस् कतारका दुई कम्पनीले तलव दिएनन्, सरकारले प्रतिवद्धता पुरा गरेनः ह्युमन राइट्स वाच