रिंगिटको मूल्य क्रमशः बढ्दै, खाडीका मुद्राको मूल्य घट्दै

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ५ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ २२ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ११ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २७ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९३ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २९ रुपैंयाँ १ पैसा तथा विक्रि दर २९ रुपैंयाँ १६ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ ६९ पैसा तथा विक्रि दर ३ सय ८५ रुपैयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ ५० पैसा तथा विक्रि दर ३ सय ११ रुपैंयाँ १० पैसा छ।

वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।

यो पनि पढ्नुहोस् कतारका दुई कम्पनीले तलव दिएनन्, सरकारले प्रतिवद्धता पुरा गरेनः ह्युमन राइट्स वाच

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय