युएईबाट १ सय ६८ नेपाली बोकेर उड्यो एयर अरेवियाको जहाज

युएईबाट १ सय ६८ जना नेपाली बोकेर एयर अरेवियाको जहाज शुक्रवार नेपालका लागि उडेको छ । युएईको शारजहा विमानस्थलबाट उडेको सो जहाज बेलुका ५ बजे काठमाडौं अवतरण हुने छ । एयर अरेवियाको फ्लाईट नं जि नाईन १७५१ नम्वरको सो फ्लाईट स्थानीय समय अनुसार अपरान्ह १२ बजेर ३ मिनेटमा सो जहाज उडेको हो ।

दूतावासले प्राथमिकता सूचिमा राखेका नभई अन्य यात्रु बोकेर सो जहाज उडेको हो । दूतावासले अन्तिम समयसम्म पनि प्राथमिकता सूची बाहिरका व्यक्तिलाई नउडाउन अडान राखे पनि सो विषय सम्वोधन भएन ।

यो पनि पढ्नुहोस् नेपालीलाई स्वदेश फर्काउने विषयमा तीन मुलुकका राजदूतहरुले दिए यस्तो सुझाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय