२६ जना नेपाली म्यानमारबाट स्वदेश आइपुगे, युएईमा बोर्डिंग सकेर पर्खिंदै

म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरुलाई लिएर आएको जहाज अहिले केहिबेर अगाडी त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । यसअगाडी सो जहाज १० बज्नु अगावै अवतरण गर्ने समय तालिका भएपनि केहि ढिलोगरी अवतरण गरेको हो ।
फर्किंदा आफ्नो मुलुकका नागरिक लिएर म्यानमारको जहाज उड्नेछ ।

युएई सम्वन्धि समाचार पढ्न यहाा क्लीक गर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय