सरकारको  नीति तथा कार्यक्रमः अव स्वदेशमै रोजगारी

श्रमिकका लागि तथा बन्दावन्दी तथा कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुलाई लक्षित गर्दै स्थानीय तह मार्फत राहत उपलव्ध गराइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । सरकारको आर्थिक बर्ष २०७७-७८ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।

वैदेशिक रोजगारीमा हुन सक्ने कटौतीलाई लक्षित गर्दै स्वदेशमा नै रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता भएको राष्ट्रपति  भण्डारीले बताएकी छन् । उनले उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा सरकारका काम केन्द्रीत हुने समेत बताइन् ।

रोजगारबाट फर्किनेहरुलाई उद्यम सुरु गर्न सुरुवाती पुँजी उपलव्ध गराउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: