मलेसियामा दुईसाता थपियो आवागमन नियन्त्रण

मलेसियामा आवागमन नियन्त्रण सम्वन्धि निर्देशन (एमसीओ) दुई साता थपिएको छ । मलेसियाका प्रधानमन्त्री मुहिईद्दिन यासिनले हाल कायम एमसीओ दुई साताका लागि थपिएको घोषणा गरे ।

प्रधानमन्त्रीको घोेषणासँगै अव मलेसियामा एमसीओ मे १२ सम्म जारी रहने छ । मलेसियामा पहिलोपटक गत मार्च १८ मा एमसीओ सुरु भएको थियो । एमसीओ उल्लंघन गरेको अभियोगमा धेरै व्यक्ति पक्राउ परिरहेका छन् । एमसीओ उल्लंघन गर्नेलाई एक हजार रिंगिट जरिवाना हुन्छ । यसैगरी एक हप्ता देखि तीन महिनासम्म कैद सजाय समेत हुन सक्छ । तसर्थ मलेसियामा यो समयमा हिंड्डुलमा विशेष ख्याल गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् रोबोटले नै जाँच्न थाल्यो कोरोनाका विरामी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: