कुवेतमा थप तीन नेपालीलाई कोरोना संक्रमण

 

कुवेतमा थप तीनजना नेपालीलाई कोरोना (कोभिड १९) संक्रमण देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका ८० नयाँ संक्रमित मध्ये तीनजना नेपाली हुन् ।

हालसम्म कुवेतमा १ हजार ९ सय ९५ जना कोरोना संक्रमित देखिएका छन् भनें ९ जनाको मृत्यु भएको छ । कुवेतमा हालसम्म ३ सय ६७ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस् विदेशमा जो जहाँ छन् त्यहिं सुरक्षित भएर बस्नुः श्रम मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय