साउदीले आइडीको समय निःशुल्क तीन महिना थप्ने

साउदी अरवले आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकको आवासिय अनुमति पत्र (आइडी) को म्याद स्वतः तीन महिना थप्ने निर्णय गरेको छ । यसरी तीन महिनाका लागि थपिने आईडीको निःशुल्क रुपमा समयावधि बढ्ने जनाइएको छ ।

समाचार अनुसार मार्र्च १८ पछि आइडीको म्याद गुज्रिएकाहरुको हकमा यो सुविधा लागु हुने छ । यसैगरी थपिएको आइडीको म्याद जुन ३० सम्म हुनेछ । यसरी म्याद थपिनेहरु साउदी अरवमा भएपनि वा उनीहरु साउदी अरवभन्दा बाहिर (छुट्टीमा) रहेकाहरुको हकमा पनि लागु हुनेछ ।

यो पनि पढ्नुहोस् ‘कर्फ्यू’ उल्लंघन गर्नेलाई ‘डिपोर्ट’ गर्ने चेतावनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय