
नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार मंगलवार अमेरिकी डलरकोे मूल्य हालसम्मकै उच्च भएको छ । मंगलवार अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैंया ७४ पैसा तथा विक्रि दर १ सय २२ रुपैंयाँ ३४ पैसा छ ।
यसैगरी कतारी रियालको खरिद दर ३३ रुपैंयाँ १६ पैसा तथा विक्रि दर ३३ रुपैंयाँ ३३ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३२ रुपैंयाँ ४३ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ५८ पैसा छ । युएई दिरामको खरिद दर ३३ रुपैंयाँ १४ पैसा तथा विक्रि दर ३३ रुपैंयाँ ३१ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ३९ पैसा तथा विक्रि दर २७ रुपैंयाँ ५२ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८९ रुपैंयाँ ६३ पैसा तथा विक्रि दर ३ सय ९१ रुपैयाँ ५५ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय २२ रुपैंयाँ २८ पैसा तथा विक्रि दर ३ सय २३ रुपैंयाँ ८६ पैसा छ ।
यो पनि पढ्नुहोस् कोरोना संक्रमित दुवै नेपाली निको भए