युएईमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । युएईको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गरी दुई नेपाली सहित १४ जनामा कोरोना संक्रमण फेला परेको जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकाहरुमा चारजना युएईका नागरिक, तीनजना ईटालीका नागरिक, दुई-दुई जना नेपाली र बंगलादेशी तथा एक-एक जना रसियली, भारतीय तथा सिरियाली नागरिक रहेका छन् ।
योे पनि पढ्नुहोस कतारले नेपाली सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगायो
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
