कतारले नेपाली सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगायो

कतारले नेपाल लगायतका १४ मुलुकका नागरिकलाई तत्कालका लागि कतार प्रवेशमा रोक लगाएको छ । नेपाली सँगै बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ (सोमवार) देखि नै कतार प्रवेश गर्न पाउने छैनन् ।

कतारको सञ्चार मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोरोना भाइरस कतारमा फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् मलेशिया र खाडीका मुलुकमा थपिंदै कोरोना भाइरसका संक्रमित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय