आज यस्तो छ रियाल, दिराम, दिनार, रिंगिटको मूल्य

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार शनिवार साउदी अरेवियन रियालको खरिददर ३१ रुपैंयाँ ३८ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ५४ पैसा छ । यसैगरी कतारी रियालको खरिददर ३२ रुपैंयाँ ३३ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ५० पैसा रहेको छ । यो शुक्रवार भन्दा बढी हो ।

युएई दिरामको खरिद दर ३२ रुपैंयाँ ५ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ २१ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ २२ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ३६ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८५ रुपैंयाँ ४१ पैसा तथा विक्रि दर ३ सय ८७ रुपैयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय १२ रुपैंयाँ ५६ पैसा तथा विक्रि दर ३ सय १४ रुपैंयाँ १५ पैसा छ। वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।

यो पनि पढ्नुहोस् एनआरएनको आग्रहः साउदी अरवमा घरेलु कामदार नपठाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय