कतार स्थित नेपाली दूतावासले इरानबाट उद्दार गरी ल्याइएका एक कतारी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हुँदा सजगता अपनाउन आग्रह गरेको छ । दूतावासले विज्ञप्ती जारी गर्दै ति व्यक्तिलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको, एउटै जहाजमा आएका सवैलाई क्वारेण्टाइनमा राखिएको जनाउँदै नेपाली नागरिकलाई पनि विशेष रुपमा सजग रहन आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस श्रम मन्त्री यादवलाई मौरिससको स्पष्ट सन्देश: कामदारसँग पैसा नउठाउ
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1