दिलिप पराजुलीको नेतृत्वमा मोसु कतारको नयाँ कमिटी

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं अधिवेशनले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कार्यसमितको उपाध्यक्षमा भीम विश्वकर्मा र लिलानाथ घिमिरे रहेका छन् । यसैगरी सचिव भोला बस्नेत, कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल रहेका छन् । सहसचिवमा योजना शर्मा थापा, सहसचिव गोपाल बाँस्तोला चयन भए । सहकोषाध्यक्षमा किरण थापा र पर्शुराम बञ्जारा छन् ।

सदस्यहरुमा भरत श्रेष्ठ, समिन बराल, प्रेम बहादुर राई, वीरजंग थापा, बिरेन कठायत, सुनिता कोइराला आचार्य, अच्युत भट्टराई, सविता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, हरि बहादुर खड्का, पर्शुराम पोखरेल, गणेश अधिकारी, गोविन्द बिश्वकर्मा, जीवन याख्खा राई चयन भए ।

प्रवासमा कार्यरत मोरङ र सुनसरीका बासिन्दाहरुले गठन गरेको सो संस्था प्रवासमा सकृय संस्था मध्येको एक हो ।

यो पनि पढ्नुहोस् साउदीमा संगठित भए मोरङ सुनसरीका नेपाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय