(भिडियो) १८ नेपाली घाइते, ६ जनाको ज्यान जाने गरी भएको दुर्घटना

युएईमा विहिवार विहान भएको दुर्घटनामा परेर १८ नेपाली घाइते भएका छन् । दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको अवुधावी प्रहरीले जनाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । हेर्नुहोस् सो दुर्घटनाको भिडियो ।दुर्घटनाको भिडियो : https://www.youtube.com/watch?v=6b7Ah3GD2Aw

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: