युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ……..

रस अल खैमह फेसबुकमा लाईभ गर्दै रसअल खैमहको पहाडमा आत्महत्या गर्न खोज्ने एक जर्मन नागरिकलाई प्रहरीले उद्धार गरेको ति युवा जर्मनले मंगलवार राती आत्महत्याको प्रयास गरेका थिए

भाइले आत्महत्या गर्न लागेको भिडियो फेसबुकमा देखेपछि उनका दाजुले प्रहरीलाई खवर गरेका थिए खवर पाउनासाथ प्रहरी हेलिकप्टर तथा एम्वुलेन्स लिएर त्यहाँ पुगेको थियो प्रहरी पुग्दा ति व्यक्ति चिन्ताजनक अवस्थामा थिए

मुटुको चाल चलिरहेको पाएपछि घटनास्थलबाट तत्काल अस्पताल पुर्याइएको थियो हाल उनी खतरामुक्त भइसकेको अस्पतालले जनाएको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको

यो पनि पढ्नुहोस् 

१७ नेपाली अलपत्र, उद्धारको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय