सहकार्यको सहमति

गैरआवासीय नेपाली संघ(एनआरएन) र गैर सरकारी संस्था ‘पौरखी’वीच सम्झौताको क्षण । बिदेशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार तथा राहतका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र पौरखीकी अध्यक्ष मञ्जु गुरुङवीच काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । तस्वीर सौजन्यः मन केसी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय