साउदी अरेवियाले १५ दिनका लागि नीजि क्षेत्रमा नियन्त्रित संख्यामा मात्र काममा लगाउन पाइने व्यवस्था गरेको छ । स्वास्थ्य र खाद्य सेवाको काम भनें सुचारु रहने साउदी अरवको सरकारी सञ्चार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ ।
साउदी अरेवियामा हालसम्म कोरोना भाइरसको संक्रमण भएमा १ सय ७१ व्यक्ति फेला परेका छन् । कोरोनाको संक्रमण फैलिनबाट रोक्न यस्तो निर्णय गरिएको समाचारमा जनाइएको छ । यसअगाडी नै साउदी अरेवियाले मस्जिद लगायतमा गरिने प्रार्थना पनि बन्द गरिसकेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
