भैंसीबाट मासिक ३ लाख कमाई

काठमाडौं, कात्तिक ६-

नेपाल कृषिप्रधान देश भए पनि कृषिमा व्यावसायिक आधुनिकीकरण हुन नसक्दा कृषिबाट मनग्य आम्दानी हुन सकेको छैन त्यसो अधिकांश नेपाली प्रत्यक्ष परोक्ष रुपमा कृषि पेसामा आवद्ध छन्

रोजगारका लागि विभिन्न देश गएका सीमित केही युवामा भने स्वदेश फर्किएसंँगै आफ्नै गाउँठाउँमा केही गर्ने उत्साह छाएको त्यस्तै युवामध्येका एक विष्णुप्रसाद पौडेल यतिबेला आफ्नै घरपरिवार साथमा पशुपालन तथा फलफूल तरकारी व्यवसाय गर्न व्यस्त छन्

पोखरा महानगरपालिका वडा१७, लामातहरामा वर्षदेखि पशुपालन तथा फलफूल तरकारी उत्पादन गर्दै आएका ४४ वर्षीय पौडेलको सो व्यवसायमा श्रीमती विमला पौडेल दुई छोराहरुले साथ दिएका छन् कुवेत, इराक, भारत लगायत देशमा रोजगारी गर्दाको करिब वर्षको अनुभव लिएर स्वदेश फर्किएका पौडेल अब भने दीर्घकालीन सोचका साथ पशुपालन तथा फलफूल तरकारी उत्पादन गर्नतर्फ उत्साहित भएको बताउँछन्

स्वदेश फर्किएलगत्तै पोखरा नयाँबजारमा ईलेक्ट्रोनिक पसल संचालन गरेका उनी अन्ततः छिमेकीको रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा फलफूल तरकारी खेतीमा हात हाले उनले कुवेतमा सेक्युरिटी गार्ड भएर काम गर्दा मासिक १२ हजार, इरानमा रेष्टुरेण्टमा काम गर्दा मासिक ३५ हजारसम्म पाउँथे

भारतमा बद्रीनाथ गुजरातमा समेत धार्मिक संघ संस्थामा काम गर्दा मासिक करिब ४० हजार बुझ्थे तर उनी विदेशको अनुभव बोकेर स्वदेशमै केही गर्ने उद्देश्यले वर्षपछि फर्किए लामातहरा पौडेल अर्गानिक पशु तथा कृषि फार्म संचालन गरी उक्त फार्मबाट युवालक्षित गाई, भैंसीपालन फार्म प्रवद्र्धन कार्यक्रम मार्फत पोखरा महानगरपालिका पशु सेवा शाखाबाट एक लाख रुपैयाँ अनुदान समेत उनले पाएका छन्

युवा स्वरोजगारअन्तर्गत गोठ सुधार कार्यक्रमबाट उक्त रकम उनले प्राप्त गरेका हुन् फार्ममा १९ वटा माउभैंसी, २५ वटा पाडापाडी, एउटा गाई, ६० वटा गिरीराज जातको कुखुरा, ११ वटा बाख्रा, वारीभरी लटरम्मै सिजन अनुसार फलफूल तरकारी छन्

हालसम्म करिब ६० लाख लगानी पुगेको उक्त फार्म अझ फराकिलो पार्ने पौडेलको योजना बिहान करिब साढे बजे उठेर पौडेल परिवार गाई भैंसीको दुध दुहुनेदेखि घाँसपात गर्न व्यस्त हुन्छन् गाईभैंसीको उत्पादित दुध तथा फलफूल तरकारी स्कुटरमै राखेर पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा बिहानै पु¥याउन जान्छन् उनले हाल जनालाई रोजगारी समेत दिएका छन् कर्मचारी राखेर समयमा नपाउने, पानीको मुख्य समस्या रहेको उनले गुनासो उनले आफ्नो फार्मभित्र केहीको बिमा गरेका छन्

आफ्नै डेरी सहित खोलेर, ताजा दुध सहित दुधजन्य पदार्थ बिक्री गरी आफ्नै गाडीबाट मासिक लाखको दूध बिक्री गर्ने योजना लिएका छन् उनको बारीमा बेसिजनमा पनि ग्रिनहाउसमा सयपत्री फूल खेती देख्न सकिन्छ कर्म ¥यो भने स्वदेशमै केही गर्न सकिन्छ कि भन्ने उदाहरण बनेका छन्, उनी यसको सिको सबैले गर्नु जरुरी राजधानीबाट  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय