विदेशमा काम र तलव फरक परेमा के गर्ने ?

काठमाडौं, असोज २१-

बैदेशिक रोजगारमा गएका नेपालीले नेपालमा भनिए अनुसारको काम र  तलव नपाउने ठूलो समस्या खेप्ने गरेका छन् । विदेश पुगिसकेपछि त्यसरी काम र तलव फरक परेमा के गर्ने धेरैलाई थाहा हुन्न । सुरक्षित बैदेशिक रोजगारका लागि कृयाशिल संस्था सेन्टर फर माइग्रेसन एण्ड ईन्टरनेशनल रिलेशन(सिएमआइआर) ले तयार पारेको यो ईन्फोग्राफिक्स जानकारी मूलक हुन सक्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय