शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ११ पैसा विक्रि दर ३० रुपैंयाँ २७ पैसा युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८५ पैसा भनें विक्रि दर ३० रुपैंयाँ पैसा साउदी रियालको खरिददर २९ रुपैंया २३ पैसा भनें विक्रि दर २९ रुपैंयाँ ३९ पैसा

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९० पैसा भनें विक्रि दर २७ रुपैंयाँ पैसा रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर

यसैगरी कुवेती दिनारको खरिददर ३६२ रुपैंया पैसा भनें विक्रि दर ३६४ रुपैंयाँ पैसा बहराइन दिनारको खरिददर २९० रुपैंयाँ २५ पैसा भनें विक्रि दर २९१ रुपैंयाँ ८४ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

यो पनि पढ्नुहोस् नेपाली मलेसिया आउन रोकिएपछि झुट बोल्न थाल्यो बेष्टिनेट, छलफल नभई भ्रम फैलाएको दूतावासको भनाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय