सोमवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ९ पैसा र विक्रि दर ३० रुपैंयाँ २५ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा छ ।

अवैधानिक रुपमा बसिरहेका ५ हजार नेपाली तीन महिनाभित्र स्वदेश फर्किने अनुमान

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ११ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६१ रुपैंया ९० पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ८९ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ५४  पैसा छ भनें विक्रि दर २९२ रुपैंयाँ १३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

बैदेशिक रोजगारमा जानेलाई सरकारले नै पठाउने तयारी, जीटुजी सरकारको प्राथमिकतामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय