म्यानपावर व्यवसायीसँग घुस लिंदा लिंदै सरकारी कर्मचारी पक्राउ 

काठमाडौं, जेठ ३१-

बैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन। मेनपावर व्यवसायीसंग घुस लिंदै गर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।

ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए । 

यो पनि पढ्नुहोस् सरकारी कोटामा कोरिया पठाइदिने नाममा ठग्ने पक्राउ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय