व्लड मनी बुझाएपछि थानेश्वर आज नेपाल आइपुग्दै

काठमाडौं, जेठ २५-

साउदी अरवमा सडक दुर्घटनामा दोषि ठहर भएर व्लड मनी तिर्न बाध्य थानेश्वर भुषाल आज(शुक्रवार) नेपाल आइपुग्दै छन् । उनी शुक्रवार राती नेपाल आइपुग्नेछन् ।

उनको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) ले अभियान नै सञ्चालन गरेको थियो । सो अभियानमा विशेषगरी साउदी अरेवियामा कार्यरत नेपालीका साथै, युएई, बहराइन, मलेसिया, नेपालबाट पनि आर्थिक सहयोग संकलन गरिएको थियो । सो अभियानमा देशपरदेश डटकमले पनि साझेदारी गरेको थियो ।

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय