ओमानमा रोकिएको श्रम स्वीकृति श्रम मन्त्रालयले खोल्यो

काठमाडौं, जेठ ३-

ओमानका सरकारी कार्यालयहरुमा घरेलु कामदारको भिषामा रोजगारीमा जान लगाइएको रोकलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खुल्ला गरेको मन्त्रीस्तरिय निर्णयबाट श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले यसलाई खुल्ला गरेका हुन्

मन्त्रालयले ओमानस्थीत रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान मस्कट नगरपालिकामा बगैंचे, सवारी चालक, हेल्पर, बारटेण्डर, कृषि श्रमिकका पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी खुल्ला गरिएको हो मन्त्रालयको सो निर्णयले थुप्रै नेपाली कामदार लाभान्वित हुने ओमानस्थीत नेपाली दूतावासले जनाएको

यो पनि पढ्नुहोस् श्रम मन्त्रालयद्धारा मलेसियाले लगाएको सिण्डिकेट हटाउने निर्णय, कामदारको १८ हजार जोगिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय