काठमाडौं, बैशाख ६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७७ पैसा र विक्रि दर २८ रुपैंयाँ ९४ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ९४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १० पैसा छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९ पैसा छ । रिंगिटको मूल्य केहि दिनयता स्थीर जस्तै छ । झण्डै साडे दुई बर्षपछि रिंगिटको मुल्य बढेको हो ।
कुवेती दिनारको खरिददर ३४९ रुपैंया ३३ पैसा छ भनें विक्रि दर ३५१ रुपैंयाँ ३३ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २७९ रुपैंयाँ ४४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् कतार एयरवेजमा रोजगारी दिलाइदिने नाममा ७ जना युवाको रकम ठगि, पासपोर्ट पनि हरायो
