विदेशमा अप्ठ्यारो परेका नेपालीको अभिभावक राज्य हुनुपर्छ: मन्त्री विष्ट(भिडियो)

काठमाडौं, बैशाख ३-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार विभिन्न निर्णयहरु गरेको छ । गन्तव्य मुलुकका जेलमा रहेका नेपालीलाई कानूनी प्रतिरक्षाका लागि वकिल उपलव्ध गराउने देखि दूतावासमा स्थानीय कर्मचारी राख्ने लगायतका निर्णयहरु गरिएको छ । यसैगरी केहि विषयमा मन्त्रालयलाई सुझाव दिन कार्यदलहरु समेत बनाइएको छ ।

हेर्नुहोस् मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टद्धारा दिइएको जानकारी

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/V4VO9wWLhgs” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय