चार दाजुभाई मध्ये तीन जनाको विदेशमा मृत्यु

 

काठमाडौं, चैत्र १४-

म्याग्दीको मालिका गाउँपालिकाका धर्मलाल रोकाको मलेसियामा ज्यान गएको वर्ष पहिले रोजगारीका लागि मलेसिया पुगेका धर्मलालको गत आइतबार काम गरिरहेको अवस्थामा हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको

उनका दुई जना दाइको पनि विदेशमै ज्यान गएको थियो जेठा दाई टमबहादुरको १० वर्ष पहिले मलेसियामा माइला भक्तबहादुर रोकाको पनि १२ वर्ष पहिले कतारमा ज्यान गएको थियो उनीहरुको पनि सुतेकै अवस्थामा ज्यान गएको मृतकका साइला दाइ थमबहादुर रोकाले बताए धर्मलालको शव बुधबार नेपाल ल्याइएको

साइला थमबहादुर पनि रोजगारीका लागि मलेसियामै थिए उनी एक हप्ता पहिले मात्रै घर फर्किएका हुन् तर थमबहादुर घर फर्किएको एक हप्ता पनि बित्न नपाउँदै भाइको शव लिन काठमाडौं आउनु ¥यो

यो पनि पढ्नुहोस् प्रदेश सरकारको योजनामा पर्यो बैदेशिक रोजगारको विषय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय