२ हजार नेपाली कामदारले तिरेको रकम फिर्ता हुने 

काठमाडौँ, चैत्र

कतारमा निर्माणाधीन विश्वकप फुटबल रंगशालामा कार्यरत नेपालीसहित विदेशी कामदारले दलाललाई बुझाएको लागत खर्च फिर्ता पाउने भएका छन्

सन् २०२२ को विश्वकपका लागि निर्माणाधीन रंगशालाहरूमा झन्डै हजार नेपाली कार्यरत छन् कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)’ मार्फत कामदारको लागत खर्च फिर्ता गर्ने घोषणा गरिएको हो कतारमा विश्वकप रंगशालासम्बन्धी जिम्मेवारी लिएको सुप्रिम कमिटीले झन्डै ३० हजार कामदारको . मिलियन युरो फिर्ता गर्नुपर्ने अनुमान गरिएको ती रंगशालामा काम गर्न अघिल्लो महिनासम्म हजार सय कामदार पुगिसकेका छन् विश्वकपका लागि कतारले वटा नयाँ रंगशाला बनाउने घोषणा गरेको

दूतावासले नेपाली कामदारले तिरेको सेवा शुल्क फिर्ता गराउन सम्पूर्ण विवरण पठाइदिन वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको । कतारले रंगशालामा कामदार ल्याउनका लागि म्यानपावरलाई सेवा शुल्कसमेत दिएको थियो विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले रंगशालामा आउने कामदारले दलाललाई पैसा बुझाउनुपरेको प्रतिवेदन दिन थालेपछि कतारले दलाललाई बुझाएको रकम फिर्ता गर्ने घोषणा गरेको हो कान्तिपुरबाट

यो पनि पढ्नुहोस् एक नेपालीलाई जेल मुक्त गराउन राजदूत सिंहले पनि गरे आर्थिक सहयोग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय