कतार एयरवेजमा जागिर लगाइदिने भन्दै ठगेको अभियोगमा पक्राउ 

काठमाडौं, फागुन २३-

स्पेन पोर्चुगलमा आकर्षक कमाई हुने रोजगारीमा पठाइदिने भन्दै जनाबाट ३३ लाख ठगेको अभियोगमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् पक्राउ पर्नेमा आर्यन लामा हुन् सुनौलो प्रकाश सन्सल्टेन्सीका सञ्चालक रहेका लामाले निरकाजी बस्नेत सहित जनालाई ठगेको उजुरी परेको थियो

लामाले मोहन प्रधान कारसाङ तामाङलाई कतार एयरवेजमा रोजगारीमा लगाइदिने भन्दै लाख ५० हजार लिएको प्रहरीले जनाएको

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरिय प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान महाशाखाले जनाएको

यो पनि पढ्नुहोस् जोर्डनको रोजगारीमा नेपाली महिला (हेर्नुहोस् ११ तस्वीरहरु)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय