पुनः बढ्यो रिंगिट, यस्तो छ रियाल, दिराम, दिनारको मूल्य  

      

काठमाडौं, फागुन २०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७९ पैसा छ । पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै तीन महिनायता निरन्तर बृद्धि भइरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५६ पैसा र विक्रि दर २८ रुपैंयाँ ७२ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ७३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ६६ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् मेरो बाबा काका जस्तै हुनुहुन्छ हो ममी ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय