आज यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य     

   

काठमाडौं, फागुन १०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६२ पैसा छ । पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५४ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७१ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४४ रुपैंया ४४ पैसा छ भनें विक्रि दर ३४६ रुपैंयाँ ४४ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ६४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् विदेश पठाउने भन्दै ठूलो समुहबाट पैसा ठग्दै, भाग्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय