मलेसियामा दुई नेपाली सुरक्षागार्ड जसको कफिमा लागु औषध मिसाइयो

क्वालालम्पुर, फागुन १-

कफि सेवन गरेपछि अचेत भएका जना मध्ये दुई नेपाली सुरक्षा गार्डले अझै पनि आफूहरुलाई शरिर चिलाउने, रिंगटा लाग्ने समस्या भइरहेको बताएका छन् उनीहरु दुई साता अघि एक महिलाले दिएको कफि पिएपछि अचेत भएर अस्पताल भर्ना भएका जनामध्येका दुई हुन्

सुरक्षा गार्डको काम गर्ने ४५ बर्षिय विष्णु श्रेष्ठका अनुसार उनी अहिले पनि जीउ चिलाउने समस्या भोगिरहेका छन् श्रेष्ठका अनुसार पेनाङ अस्पतालबाट कोठामा फर्किएपनि आफूलाई राती निन्द्रा नलाग्ने आँखा चिलाउने समस्या यसैगरी कतिपय समयमा आफूले कुनै कुरा थाहा नपाउने गरी रिंगटा लाग्ने गरेको उनको भनाई

यसैगरी सोही घटनाका अर्का पीडित ३१ बर्षिय मंगल प्रसाद सापकोटाले आफूलाई रिंगटा लाग्ने ड्युरियन फलको गन्धले वाकवाकी लाग्ने गरेको बताएका छन्

यो पनि पढ्नुहोस् ‘विदेशमा तँ कोसँग बसिस्?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय